The Lutheran World Federation Nepal Program
Country Director: Dr. Bijaya Bajracharya
Country Office
House 138, Chun Devi Marga Ganesh Basti, Maharajgunj-4,
Po Box 3330, Kathmandu, Nepal
Tel: 977-1- 4720152, 4720217, 4720225
”कार्यालय प्रयोजनका लागि घर भाँडामा चाहियो”
सुचना प्रकाशित मितिः १८/६/२०८१ (दास्रो पटक)
यस लुथरन वल्र्ड फेडेरेसन नेपाल कार्यालयलाई कम्तिमा १२ देखि १५ कोठा (मझौला कोठाहरु) र एउटा ठूलो बैठक हल ( ३५ देखि ४० जना बस्न मिल्ने) अथवा कुुल फ्लोर एरिया २५०० देखि ३००० वर्गफिट सम्मको, मोटर बाटोको सुविधा भएको कम्तिमा ५ वटा हलुका सवारी साधन र २० वटा सम्म मोटरसाइकल पार्किङ्ग गर्न मिल्ने, कम्पाउन्ड वाल लगाएको भुुकम्प प्रतिरोधक प्रविधि अपनाई निर्माण भएको घर, निम्न लिखित क्षेत्रमाआवस्यक परेकोले इच्छुक घरधनीले यो सूचँना प्रकाशित भएको मितिले १५ दिन भित्र यस कार्यालयमा सिलबन्दी ईच्छापत्र दररेट, हालसालैखिचिएको एक प्रति फोटो, लालपूर्जा र नक्सा पासको प्रतिलिपि सहित बुझाउँन हुन सूचित गरिन्छ ।
प्रस्तावित एरियाहरु : महाराजगंज, धुम्वाराहि, वाँसवारी, गोल्फुटार, सुकेधारा, लगाएत चक्रपथ (रिगरोड) बाट ५०० मिटर वाहिरसंम्म ।
ईच्छापत्र वुझाउँने अन्तिम मितिः कार्तिक ५ गते (अक्टोवर २१, २०२४) सम्म,
समयः ९ देखि ५ बजे भित्र
स्थानः लुथरन वल्र्ड फेडेरेशन नेपाल, घर नं. १३८ चुनदेवी मार्ग गणशबस्ति ४, महाराजगंज, काठमाण्डौं, नेपाल
दरखास्त फारम यस कार्यालय (लुथरन वल्र्ड फेडेरेसन) को Website बाट अथवा सिधै कार्यालयबाट पनि लिन सकिन्छ।
Procurement