कार्यालय प्रयोजनका लागि घर भाँडामा चाहियो

कार्यालय प्रयोजनका लागि घर भाँडामा चाहियो
सुूचना प्रकाशित मितिः ०२/०१/२०७८

यस लुथरन वल्र्ड फेडेरेसन नेपाल कार्यालयलाई कम्तिमा १० देखि १२ कोठा वा कुुल फ्लोर एरिया २५०० देखि ३००० वर्गफिट सम्मको, मोटर बाटोको सुविधा भएको कम्तिमा ५ वटा हलुका सवारी साधन र                                                                         १० देखि १५ वटा सम्म मोटरसाइकल पार्किङ्ग गर्न मिल्ने, कम्पाउन्ड वाल लगाएको भुुकम्प प्रतिरोधक प्रविधि अपनाई निर्माण भएको घर, निम्न लिखित क्षेत्रमा आवस्यक परेकोले इच्छुक घरधनीले यो सूचना प्रकाशित भएको मितिले १४ दिन भित्र यस कार्यालयमा सिलबन्दी ईच्छापत्र दररेट, हालसालै खिचिएको एक प्रति फोटो, लालपूर्जा र नक्साको प्रतिलिपि सहित बुझाउन हुन सूचित गरिन्छ ।

स्तावित एरियाहरु  ः महाराजगंज, धुम्वाराहि, वाँसवारी, सुकेधारा, बालुवाटार, पानीपोखरी लगाएत मूल सडक देखि ५०० मिटर वरिपरि । 
ईच्छापत्र वुझाउने अन्तिम मितिः बैसाख १५ गते (२८ अप्रिल २०२१) सम्म, 
समयः ९ देखि ५ बजे भित्र
स्थानः लुथरन वल्र्ड फेडेरेशन नेपाल, घर नं. २१७ चुनदेवी मार्ग ४, महाराजगंज, काठमाण्डौं, नेपाल

दरखास्त फारम यस कार्यालय (लुथरन वल्र्ड फेडेरेसन) को  Website अथवा सिधै कार्यालयबाट पनि लिन सकिन्छ। click the  Download Request for Quotation form.